लुना-२५

रुसको लुना-२५ यान चन्द्रमामा दुर्घटनाग्रस्त

काठमाडौँ । चन्द्रमा मिसनका लागि पठाइएको रुसको लुना-२५ अन्तरिक्ष यान घुम्ने क्रममा नियन्त्रण बाहिर जाँदा दुर्घटना भएको  रुसी अन्तरिक्ष संस्था रस्मोकसले जनाएको छ । चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा अवतरण गर्नुअघि  दुर्घटनामा परेको उक्त यानको उद्देश्य दक्षिणी ध्रुवमा चन्द्रामाको सतहमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved