सोलुखुम्बु । ३ दिनदेखि उडान हुन नसकेको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा दशैंको टीकाको दिन शनिबार भने ३२ वटा विमानले उडान भरे । मौसममा सुधार आएसँगै शनिबार बिहान ६ बजेबाटै विमानहरूले उडान भर्न सुरु गरेका थिए । साँझसम्म उडान भर्ने...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved