एजेन्सी । महिला खेलाडीलाई चुम्बन गरेपछि विवादमा तानिएका स्पेनी फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले राजीनामा दिएका छन् । अघिल्लो महिना सकिएको महिला विश्वकपको फाइनलमा इंग्लयाण्डलाई हराएर च्याम्पियन बनेपछि स्पेनकी फरवार्ड जेनी हर्मोसोलाई चुम्बन गरेको भन्दै आलोचना भएपछि स्पेनिस फुटबल...