बेइजिङ । प्रसिद्ध चिनियाँ अर्थशास्त्री तथा शिक्षाविद्, ली यिनिङको ९२ वर्षको उमेरमा निधन भएको छ । चिनियाँ प्रजातान्त्रिक समूह (चाइना डेमोक्र्याटिक लिग)का पूर्व वरिष्ठ नेता तथा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का वरिष्ठ सदस्य ली राष्ट्रिय जनकाङंग्रेसको स्थायी समितिका पूर्व...