एजेन्सी। लिबियाका बाढी पीडितले मेयरको घर जलाएका छन् । गत हप्ताको विनाशकारी बाढीपछि राहत र उद्दारका काम नगरेको तथा पूर्व सूचना नदिएको भन्दै सयौं प्रदर्शनकारीहरूले लिबियाको डेर्ना सहरमा मेयरको घर जलाएको हुन्। सोमबार राति सहरको ऐतिहासिक साहाबा मस्जिदमा भेला...