लिग

सहिद स्मारक लिगको दशौं चरणका खेल शुक्रबारदेखि

काठमाडौं । शुक्रबारदेखि सहिद स्मारक ए डिभिजन लिग फेरि शुरू हुने भएको छ। लिगअन्तर्गत दशौं चरणको शुरूवाती खेलमा शुक्रबार फ्रेन्डस् र ब्रिगेड ब्वाईज क्लबबीच दशरथ रंगशालामा प्रतिस्पर्धा हुनेछ। यही दिन दोस्रो खेलमा त्रिभुवन आर्मी र जावलाखेल युथ क्लब भिड्नेछन्।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved