नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवासँग भएको भेटमा लिउले पार्टीको हिसाबमा नेपालमा सबभन्दा पहिले कांग्रेससँग सम्बन्ध स्थापित गरेको स्मरण गर्दै यस सम्बन्धलाई थप बलियो बनाउन चाहेको बताए।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved