लाहोर । सप्ताहन्तमा वायु–गुणस्तर सूचकाङ्क रेकर्ड उच्च विन्दुमा पुगेपछि सोमबार खतरनाक रूपमा खराब वायु गुणस्तरका कारण पाकिस्तानी अधिकारीहरू सांस्कृतिक राजधानी लाहोरमा एक हप्ताका लागि प्राथमिक विद्यालयहरू बन्द गर्न बाध्य भएका छन् । एक करोड ४० लाख जनसङ्ख्या भएको लाहोर...