लालबन्दी मोडेल अस्पताल

डिस्चार्ज महिलाको मृत्यु, उपचार खर्च बेहोर्ने सहमतिपछि उठ्यो शव

लालबन्दी। लालबन्दीस्थित मोडेल अस्पतालमा उपचाररत महिलालाई निको भएको भन्दै अस्पतालले डिस्चार्ज गरेकी महिलाको मृत्यु भएको छ। कालिन्जोरकी ४७ वर्षीया सुकुमाया गोलेको फोक्सोमा समस्या देखिएपछि आफन्तले अस्पताल लगेका थिए। २६ जेठमा अस्पताल भर्ना गरिएकोमा उनलाई अस्पतालले २९ जेठमा डिस्चार्ज गरेको थियो।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved