एजेन्सी । ब्लकबस्टर फिल्म ‘बाहुबली’ बाट चर्चाको शीखरमा पुगेकी अभिनेत्री अनुष्का शेट्टीले आफू एक दुर्लभ रोगको फन्दामा परेको बताएकी छन् । यो समस्यालाई आम बोलीचालीको भाषामा ‘लाफिंग डिजिज’ को रुपमा चिनिन्छ जबकि मेडिकल भाषामा यसलाई स्यूडोबुलबार इफेक्ट भनिन्छ ।...