विराटनगर। मोरङको बूढीगंगा गाउँपालिका-२ मा रहेको विराट शिक्षण अस्पतालको कर्मचारीको मिलेमतोमा लाखौं रुपैयाँ हिनामिना भएको पाइएको छ। रकम हिनामिना गरेको आरोपमा अस्पतालको बिलिङ, डिस्चार्ज र रिसेप्सन शाखामा कार्यरत १० जना कर्मचारी पक्राउ परेका छन्। अस्पतालका प्रशासन प्रमुख सन्तोष निरौलाले कर्मचारीको...