काठमाडौं । नक्कली लाइसेन्स विवरण गरेको आरोपमा यातायात व्यवस्था विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर भएको छ । करिब ३०० वटा नक्कली लाइसेन्स वितरण गरेको पाइएपछि मुद्दा दायर भएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानपछि जिल्ला सरकारी...