काठमाडौं । ‘फेन्टासी कमेडी ड्रामा’ श्रेणीमा बन्ने नेपाली चलचित्र ‘लाइफ ड्यामेज’को शुभमुहुर्त गरिएको छ । केही वर्षयता कन्टेन्ट क्रियटरको रूपमा परिचित निमेष श्रेष्ठले यो चलचित्रलाई निर्देशन गर्दैछन् । निमेष आफैँले अभिनेत्री सुरक्षा पन्तसँग यस चलचित्रमा स्क्रिन शेयर गर्दैछन् ।...