काठमाडौं । लाइफबोईले लोकप्रिय सांगीतिक कार्यक्रम ‘द भ्वाइस किड्स नेपाल’ को दोस्रो सिजनसँग आफ्नो सहकार्यको घोषणा गरेको छ। जसलाई शोको हाइजीन पार्टनरका रूपमा सहभागी सबै प्रतियोगी, निर्णायक र क्रु मेम्बरहरूको स्वास्थ्य सुरक्षा र स-कुशलतालाई प्रोत्साहन गर्ने जिम्मेवारी दिइएको छ।...