काठमाडौं । बझाङका पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार भएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बझाङका अध्यक्ष सिंहमाथि सोमबार राति चक्कु प्रहार भएको हो । उनीमाथि केही व्यक्तिहरूले कुटपिट तथा चक्कु प्रहार भएको पत्रकार महासङ्घ जिल्ला शाखा बझाङले...