काठमाडौं । साबिक विजेता ललितपुर सिटी एफसी नेपाल सुपर लिग २०२५ को फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो क्वालिफायरमा ललितपुरले साबिक उपविजेता धनगढी एफसीलाई २–१ ले पराजित गर्यो। खेलको १६औं मिनेटमा मणि कुमार लामाले रातो...