काठमाडौं। ललितपुर क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० हजार ८ मत गणना हुँदा एमालेले अग्रता बनाएको छ । नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले २९८० मत पाएका छन् । हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved