काठमाडौं। ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८० सुरु भएको छ। जेठ १५ गतेबाट सुरु भएको प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले उद्घाटन गरेका थिए। ‘म, मेरो देश र मेरो सिर्जना’ अवधारणामा सुरु भएको प्रदर्शनीमा देशभरका लोककला, परम्परागत चित्रकला, मूर्तिकला,...