काठमाडौं । भारतीय ग्याङस्टार लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । व्यवसायीहरूलाई धम्की आएको भन्दै केही समयअघि चार जना व्यवसायीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उजुरी दिएका थिए । अनुसन्धानपछि सीआईबीले एक...