काठमाडौं । मुम्बईमा एनसीपी नेता बाबा सिद्दिकीको हत्या भएको ६ दिनपछि अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । भारतीय सञ्चारमाध्यमकाअनुसार यो धम्की मुम्बईको ट्राफिक कन्ट्रोल रुममा व्हाट्सएप म्यासेजमार्फत् पठाइएको हो । धम्की दिने व्यक्तिले आफूलाई लरेन्स गिरोहको...