लम्पी स्किनको क्षति

लम्पी स्किन रोगबाट एक खर्ब २६ अर्बको क्षति, एक लाख गाईभैँसी मर्ने आकलन

अहिले मध्यवर्षा भइरहेको र सङ्क्रमण दर उच्च बिन्दुमा रहेकाले कम्तीमा २५ लाख पशुमा यो सङ्क्रमण देखिन सक्ने आकलन अनुसार परिषद्ले क्षतिको अनुमान गरेको हो। 

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved