काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद एवं उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले देशभर लम्पीस्किनको समस्या रहेकाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसानलाई सहयोगको राहत प्याकेज ल्याउनुपर्ने बताएका छन् । आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्...