जनकपुरधाम। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) का वरिष्ठ नेता वृषेशचन्द्र लालले पार्टी परित्याग गर्ने तयारी गरेका छन्। नेता लालले नेपाल भ्यूजसँगको संक्षिप्त टेलिफोन वार्तामा पुरानो पार्टी तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बाट राजनीतिक गतिविधि अगाडि बढाउने उनले बताए। नेता...