काठमाडौं। विश्वभर खातीप्राप्त गायिका लता मङ्गेशकरको स्वास्थ्यमा सुधार आएको छ। मुम्बईको ब्रीज क्यान्डी अस्पतालमा २२ दिनयता उपचाररत गायिका मङ्गेशकरको स्वास्थ्यमा सुधार आएको अस्पताललाई उदृत गर्दै भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले जनाएको छ। ८ जनावरीमा कोरोना र निमोनिया भए पनि उनलाई...