लडेर घाइते

ताप्लेजुङमा लडेर घाइते भएका इटालियन नागरिकको हेलिकप्टरमार्फत उद्धार

फुङ्लिङ । ताप्लेजुङमा लडेर घाइते भएका इटालियन नागरिक ५६ वर्षीय सर्जियो फेटोजाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । लडेर गम्भीर घाइते भएका उनलाई शनिबार प्रभु एयरको हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मेरिङदेन...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved