नयाँदिल्ली । उत्तरपूर्वी राज्य मणिपुरमा एक हजार २०० भन्दा बढी महिलाको नेतृत्वमा रहेको भीडको अवरोधपछि सुरक्षा नियन्त्रण नजिक पुगेका एक दर्जन लडाकूलाई आइतबार रिहा गरेको भारतीय सेनाले जनाएको छ । भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शनिबार इम्फाल...