काठमाडौं। निर्जीवनतर्फ रु ५० लाख र जीवनतर्फ रु पाँच लाखसम्मको बिमा गर्न सकिने गरी लघु बिमा निर्देशन, २०७९ जारी भएको छ । बिमालेख अवधि, बिमा शुल्क, लघु बिमाले समेट्ने व्यवसायलगायत प्रावधानहरू समेटेर नेपाल बिमा प्राधिकरणले निर्देशन जारी गरेको हो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved