घरखर्चको गर्जो टार्न र उत्पादनमूलक काममा लगानी गर्न विपन्न समुदायलाई सहायता मिलोस् भनेर लघुवित्त संस्थाहरू खुलेका हुन्। नेपाल भ्युजले स्थलगत रिपोर्टिङ गर्ने क्रममा थुप्रै सदस्यहरू लघुवित्तको ऋणबाट उद्यमशील बनेका भेटिए। केही यस्ता पीडित पनि थिए, जो सेवा शुल्क र...