काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले स्थानीय स्रोत र साधनको परिचालनबाट चल्ने लघु, घरेलु तथा साना उद्योगहरुको प्रर्वद्धनबाट मात्रै समृद्धि र खुशी आउने बताएका छन । नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय महिला उद्यमी समिति, ग्लोवल इण्डिया मिशन...