एकातिर अर्थतन्त्रको बृद्धि भएको छ भने अर्कोतिर नेप्सेले आफूलाई समयसापेक्ष आधुनिकीकरण गर्न सकेको छैन । यो सन्दर्भमा तत्काल नयाँ धितोपत्र बजार स्थापना गर्नु आवश्यक छ। नयाँ धितोपत्र बजारको प्रवेशले शेयर बजारको कारोबारमा बृद्धि हुनुका साथै देशकै अर्थतन्त्र विस्तारमा सहयोग...