लखनउ सुपर जायन्ट्स

आईपीएल : लखनउले दिल्ली र पञ्जाबले कोलकतालाई हरायो

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले हराएको छ । घरेलु मैदान लखनउमा भएको खेलमा पाहुना टोली दिल्लीलाई हराउँदै लखनउले विजयी सुरुवात गरेको हो । लखनउले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको दिल्लीले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved