काठमाडौं । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षकहरूको प्रदर्शनमा बढ्दो सहभागिताले आफूहरूलाई उत्साहित बनाएको बताएका छन्। उनले बिहीबारको प्रदर्शनमा सहभागी सबै शिक्षकहरूप्रति आभार व्यक्त गर्दै आज पनि दिउँसो १२ बजे माइतीघर मण्डलामा उपस्थित हुन आह्वान गरेका छन्।...