लक्ष्मीदास मानन्धर

साल्ट ट्रेडिङका अध्यक्ष तथा पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन

काठमाडौं। पूर्वसांसद एवं साल्ट ट्रेडिङ लिमिटेडका अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन भएको छ। ९४ वर्षको उमेरमा बिहीबार राति उनको निधन भएको हो। राति सुत्न लागेका बेला बान्ता भएपछि मानन्धरलाई उपचारका लागि ह्याम्स अस्पताल धूम्बाराही लगिएको थियो। अस्पताल पुर्‍याएको केही बेरमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved