काठमाडौं । कार्तिक कृष्ण औँसीको दिन धनधान्यकी देवी लक्ष्मी माताको विशेष तरिकाले पूजा गरिन्छ । यमपञ्चकको तेस्रो दिनको साँझ लक्ष्मी पूजा गरिन्छ । यस दिन घरलाई राम्ररी सफा गरेर झिलिमिली बत्ती, दियो र रङ्गोलीले सजाइन्छ । घरको प्रत्येक कुनामा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved