जुम्ला। जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मण शाही निर्वाचित भएका छन्। नेकपा माओवादी केन्द्रका अम्मरराज शाहीलाई पराजित गर्दै एक हजार ८७२ मतसहित शाही अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी माओवादीकाका अम्मरराज शाहीले एक हजार ४२३ मत प्राप्त गरेका...