‘लक्जरी’ ट्याक्सी

ट्याक्सीलाई वर्गीकरण गरिँदै, ‘लक्जरी’ ट्याक्सी चढ्न दोब्बर शुल्क

काठमाडौं। सरकारले ट्याक्सीका रूपमा प्रयोग हुने सवारी साधनलाई तीन भागमा वर्गीकरण गर्ने तयारी गरेको छ। यातायात व्यवस्था विभागले ट्याक्सीलाई वर्गीकरण गर्ने गरी ‘ट्याक्सीका रूपमा प्रयोग हुने सवारीसम्बन्धी मापदण्ड, २०८०’को मस्यौदा जारी गरेको हो। विभागले उक्त मस्यौदाका सम्बन्धमा आगामी असार...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved