काठमाडौं । नेपाली फिल्म ‘लक्का जवान’ आगामी शुक्रबारबाट देशभर प्रदर्शन हुने भएको छ। बुधबार काठमाडौंमा आयोजित वरीष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको ७२ औँ जन्मदिनको अवसरमा फिल्मबारे जानकारी गराइएको थियो। हास्य कलाकार शिवहरि पौड्यालको डेब्यू निर्देशनमा बनेको फिल्म ‘लक्का जवान’...