काठमाडौं। र्यापर भिटेन सामाजिक सञ्जालबाट एकाएक हराएका छन् । उनले आफ्नो आधिकारिक युट्युब च्यानल भिटेन म्युजिकबाट गीतहरू पनि हटाए ।भर्खरै रिलिज भएको ‘आफ्नै बाटो’ बोलको गीत बाहेक भिटेनले सबै गीत हटाएका थिए । तर, बुधबार आफूले हटाएका सबै गीत...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved