वासिङ्टन। चर्तित अमेरिकी र्यापर कुलियोको मृत्यु भएको छ । सन् १९९० को दशकको हिट फिल्म डेन्जरस माइन्ड्सको ग्याङ्स्टाज प्याराडाइजका परिचित र्यापर कुलियोको ५९ वर्षको उमेरमा बुधरबार लस एन्जलसमा मृत्यु भएको एनबीसी न्युजले जनाएको छ । कूलियोका प्रबन्धक जारेज पोसेले...