काठमाडौं। तपाईंहरूले भित्तामा ‘भित्तामा नलेख्नुहोला’ लेखेको त देख्नुभएकै होला। त्यो देखेर पक्कै तपाईं हाँस्नुभयो होला। नेपाली जनजीवनमा प्रयोग हुने ‘अर्ती उपदेश अरुका लागि’ भन्ने युक्ति पनि सुन्नुभएकै होला। यतिबेला यस्तै एउटा रोचक भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। त्यो पनि...