काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका मेयर दाबेदार कांग्रेसका एक नेता कुटिएका छन्। नेपाली कांग्रेसबाट मेयरका दाबेदार रोशन पाण्डेलाई पार्टीकै अर्का आकांक्षी कुन्साङ लामाले कुटपिट गरेका हुन्। कुटपिटबाट घाइते पाण्डेको शीर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ। आइतबार साँझ बनेपा...