काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापामगर निर्वाचित भएका छन् । बीचमा स्थगित भएर मङ्गलबार साँझदेखि सुरु भएको मतगणनाको परिणामअनुसार महासचिव पदमा थापामगर निर्वाचित भएका हुन् । उनी ६०१ मत ल्याएर निर्वाचित भए ।...