काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि कारबाही गर्न माग गरेकी छिन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले आईपीओहरूको निष्कासन गर्नका लागि उनले श्रेष्ठले ५ देखि ७ प्रतिशतसम्म कमिसन माग गरेको...