रोल्पाको त्रिवेणीमा बस दुर्घटना

रोल्पाको त्रिवेणीमा बस दुर्घटना :  १५ यात्रु घाइते, ३ जनाको अवस्था गम्भीर

रोल्पा। रोल्पाको त्रिवेणी गाउँपालिका ७, रिचीमा बस दुर्घटना भएको छ । मंगलबार दिउँसो १ बजेतिर परिवर्तन गाउँपालिकाको बाघमाराबाट दाङको घोराहीतर्फ जाँदै गरेको ना.५ख २६१२ नम्बरको बस रिचीमा दुर्घटना भएको हो । बस सडकबाट करिब १०० मिटर तल खसेको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved