रोमन ग्ल्याडकी

युक्रेनी ड्रोन बल प्रमुखको परिवार नै रुसमा, जेलेन्स्कीले गरे निलम्बन

काठमाडौं । युक्रेनले आफ्नो ड्रोन फोर्सका चिफ अफ स्टाफ रोमन ग्ल्याडकीलाई निलम्बन गरेको छ । ग्ल्याडकीको परिवार रुसमा रहेको खबर बाहिरिएपछि उनलाई निलम्बन गरिएको रुसी अखबार आरटीले जनाएको छ । अहिले ग्ल्याडकीमाथि अनुसन्धान भइरहेको छ । युक्रेनी मिडियाले ग्ल्याडकीकी...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved