एजेन्सी। युरोपेली संसदको अध्यक्षमा माल्टाकी रोबर्ट मेट्सोला निर्वाचित भएकी छन्। पुरातनवादी विचारधारा राजनीतिज्ञका रुपमा चिनिएका मेट्सोला मङ्गलबार भएको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएकी हुन्। यसअघिका अध्यक्ष डेभिड सासेलीको गत हप्ता निधन भएपछि रिक्त पदमा मेट्सोला निर्वाचित भएकी हुन्। युरोपेली संसदको नेतृत्व...