काठमाडौं। रोनी ब्रन्सविक दक्षिण अमेरिकी महादेशको उतरपूर्वी एट्लान्टिक तटमा रहेको एक राष्ट्र सुरिनामका उपराष्ट्रपति हुन्। उनी ६० वर्षका भए। अर्को कार्यकालका लागि उनलाई सुरिनामको राष्ट्रपतिको प्रबल दाबेदारको रूपमा हेरिन्छ। तिनै ब्रन्सविक मंगलबार फुटबल मैदानमा देखिए, खेलाडीको रूपमा। खेलाडी मात्र होइन...