सुर्खेत। वैदेशिक रोजगारीका लागि भारतको बेंग्लोरमा रहेका मदन सार्की अचानक बिरामी भएर थलिएका छन् । कालीकोटको नरहरिनाथ गाउँपालिका–९ लालुका सार्कीको आर्थिक अवस्था कमजोर भएका कारणले भारतमा नै रहनु परेको हो । काम गर्दागर्दै एक्कासि ढलेका सार्कीको बेंग्लोरमा स्थानीय अस्पतालमा...