नवलपरासी। नवलपुरको कावासोतीमा रहेको सामुदायिक बिउ बैंकले रैथाने बालीको संरक्षण गर्दै आएको छ । रैथाने बाली क्रमशः लोप हुँदै जान थालेको अवस्थामा सामुदायिक बिउ बैंकले यसको संरक्षण गर्दै आएको हो । कावासोती–१४, त्रिभुवनटारमा रहेको बिउ बैंकमा हाल धानका मात्रै...