गुल्मी। गुल्मीको रेसुंगा नगरपालिका–१० सिमीचौरमा निर्माण गरिएको रेसुंगा विमानस्थलमा आइतबार नमुना (डेमो) उडान गरिने भएको छ। तारा एयरको ट्विनअटर विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न लागेको हो। नगरपालिकाले डेमो उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र तारा एयरलाइन्सबीच सम्झौता...